बार्षिक समीक्षा
आज मिति २०८१/०६/०७ गते सोमबारका दिन यस बेनि अस्पतालको आ. व. २०८०/८१ को वार्शिक समिक्षा गोष्ठी यस बेनि अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष श्री ज्ञानेन्द्र प्रसाद सुबेदिज्युको अध्यक्षता एवम जिल्ला समन्वय प्रमुख श्री राजकुमार थापाज्युको प्रमुख आतिथ्यतामा विभिन्न पालिका प्रमुख/उपप्रमुखज्युहरु , कार्यालय प्रमुखज्यहरु, ब्यवस्थापन समितिका पदाधिकारीज्युहरु, पत्रकारज्युहरु र अस्पतालका कर्मचारीज्युहरु लगायतको आतिथ्य तथा उपस्थितिमा सम्पन्न गरियो।

Download: बार्षिक समीक्षा
154
