गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

बेनी अस्पताल

म्याग्दी, नेपाल

सुचना



मिति २०७९ माघ २८ गतेको नेपाल चिकित्सक संघ को प्रेस बिज्ञप्ति अनुसार मिति २०७९-१०-२७ गते काठमाण्डौमा ट्रमा सेन्टरमाकार्यरत बरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिधलाल सिहं लगायतका  चिकित्सकहरुमाथि लाठी चार्ज गरी घाईते बनाएको घटनाप्रतिध्यानाकर्षण गर्दै देशभरिका स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा ईमर्जेन्सि बाहेकका सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय भएको र उक्तबिज्ञप्ति को निर्णय फिर्ता भएसंगै बेनी अस्पतालको ईमर्जेन्सि लगायतका सम्पुर्ण सेवाहरु मिति २०७९/१०/२९ गते दिनको १२ः४०बजेदेखी सुचारु गरीएको ब्यहोरा यसै सुचना मार्फत सम्बन्धित सबैमा जानकारी गराईन्छ । साथै यसबाट सम्पुर्णमा पर्न गएको असुविधाप्रति बेनी अस्पताल परिवार क्षमा प्रार्थि छ ।